Academic
समावेशी कोटा सम्बन्धि जरूरी सूचना
Published: Aug 10, 2026
Document Preview
त्रि.वि. नियमानुसार (त्रि.वि. सेमेष्टर प्रणाली सञ्चालन विनियम २०७४) समावेशी अन्तर्गत जुनसुकै कोटामा आवेदन दिने विद्यार्थीले कक्षा ५ देखि १२ सम्म सरकारी वा सामुदायिक विद्यालयबाट पढेको हुनुपर्नेछ, अन्यथा आवेदन दिन पाइनेछैन।
त्रि.वि. नियमानुसार २०% समावेशी कोटा यस प्रकारले आरक्षण गरिएको छ।