Academic
B.Sc. CSIT कोटातर्फ भर्नाका लागि योग्य उम्मेदवारहरूको नामावली
Published: Aug 27, 2026
गोदावरी कलेज, इटहरीले शैक्षिक वर्ष २०८३ का लागि B.Sc. CSIT कोटातर्फ भर्नाका लागि योग्य उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ। योग्यता तथा प्राप्त र्याङ्कका आधारमा छनोट भएका विद्यार्थीहरूले तोकिएको मितिभित्र आवश्यक सक्कल कागजात तथा प्रतिलिपिहरूसहित कलेज प्रशासनमा उपस्थित भई अनिवार्य रूपमा भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ।